दमकमा १०० काे रिपाेर्ट नेगेटिभ

सेयर गर्नुहोस्

दमक, भदाै १५
दमकमा एक सय जनाकाे रिपाेर्ट नेगेटिभ आएको छ । बाकीँ १६ जनाको.रिपाेर्ट आउन बाकीँ छ ।

दमक नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराइले १६ जनाकाे रिपाेर्ट हाेल्ड भएकाे बताए । एक सय १६ जनाकाे स्वाब परिक्षणमा दिइएकाेमा अरू रिपाेर्ट आउन बाकीँ रहेकाे छ ।

दमकमा समुदाय स्तरमा संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरिएकाे छ । भदाै २० सम्म दमकमा निषेधाज्ञा छ । शंकास्पद स्वाबकाे पुन परिक्षण गर्नुपर्ने भएकाले पनि रिपाेर्टमा ढिलाइ हुने गरेकाे हाे ।