सेयर गर्नुहोस्
- 5Shares
काठमाण्डाै भदाै १०
काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।