कमल गाउँपालिकाले गर्याे शिक्षककाे काेराेना बिमा

सेयर गर्नुहोस्
  • 26
    Shares

झापा, भदौ ८ । झापाको कमल गाउँपालिकाले शिक्षकहरुकाे काेराेना बिमा गर्ने भएको छ । नगरमा कार्यरत स्थायी, अस्थायी,राहत शिक्षककाे बिमा गर्न लागेको हाे । त्यसका लागि शिक्षककाे सम्पुर्ण विवरण बुझाउन अाग्रह गरिएको छ । गाउँ शिक्षा अधिकारी सुर्य न्याैपानेले गाउँपालिकामा कार्यरत सबै शिक्षककाे एक लाख बराबरको काेराेना बिमा गरिने बताए ।