करेन्ट लागेर मृत्यु

सेयर गर्नुहोस्
  • 29
    Shares

भाद्र ७, गाैरादह

झापाको गाैरादह ४ मा करेन्ट लागेर एक जनाकाे मृत्युु भएको छ । इन्टरनेटकाे तार बनाउने क्रममा करेन्ट लागेर जाेरघरेमा रतुवामाइ नगरपालिका ६ का ३४ वर्षका बेदराज कार्कीकाे मृत्यु भएको हाे । उनको शव पाेष्टमार्टम पछि परिवारलाइ बुझाइएको प्रहरीले जनाएको छ ।