कमल गाउँपालिकमा पनि लकडाउन

सेयर गर्नुहोस्
  • 11
    Shares

झापा, भदाै ६ । झापाको कमल गाउँपालिकाले अाजदेखि लकडाउन गरेको छ । छिमेकी स्थानीय तह र गाउँपालिकमा नै जाेखिम बढेको ठहर गर्दै एक साता लकडाउने गर्ने निर्णय गरेको हाे । भदाै १३ गतेसम्म लकडाउन गर्ने निर्णय भएको उपाध्यक्ष बेणु शिवाकोटीले जानकारी दिए । बैंक बितिय संस्था सहकारी, पसल बजार बन्द गर्ने निर्णय भएको जानकारी दिए । वार्ड कार्यालय, गाउँपालिका, स्वास्थ संस्था बन्द हुनेछन् । दूध र अण्डा भने ९ बजे बिहान भित्र ढुवानी गर्न निर्देशन दिएको छ ।