बिरामीलाइ सुन्दर समाजकाे सहयाेग

सेयर गर्नुहोस्
  • 6
    Shares

दमक, भदाै ६
सुन्दर समाज नेपाल दमकले दमक २ का एक बिरामीलाइ सहयाेग गरेकाे छ । दमक २ भालुखुडीका टयुमरका बिरामी पदमबहादुर राइलाइ उपचारका लागि सहयाेग गरेकाे छ ।

समाजकी सदस्य कुसुम खनाल ढुंगेलले निम्न अवस्थाका राइलाइ समाजका सदस्यहरूले जनही १ हजार रूपैयाँ उठाएर सहयाेग गरेकाे बताइन् । सबै सदस्यहरूले ९ हजार रूपैयाँ सहयाेग गरेका थिए ।