दमकमा अाज १३ संक्रमित थपिए

सेयर गर्नुहोस्

दमक, भदाै ३ झापाको दमकमा अाज १३ जना काेेराेना संक्रमित भेटिएका छन् । भेटिएका मध्ये ३ जना सशस्त्र प्रहरीमा कार्यरत हुन । यस्तै २ जना नेपाल टेलिकम दमकका कर्मचारी र अरु क्वारेन्टाइनमा बसेका हुन् । पछिल्लो क्रममा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । याे सँगै दमकमा संक्रमितकाे संख्या ४१ पुगेको दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले जानकारी दिए । ती मध्ये १४ जनाले कोरोना जितिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.