लकडाउनमा दमक (तस्वीर सहित)

सेयर गर्नुहोस्
  • 15
    Shares

झापा, साउन ३२

स्थानीय सरकारले साता भरिका लागि लकडाउन गरेपछी दमकमा चहलपहल घटेकाे छ । औषधी पसलहरुमा भीड देखिएपनि सडकमा कमै मात्रमा सवारीका साधन चलेका छन् । सब्जी, डिर्पाटमेन्ट, होटलहरु सहितका सबै बन्द छन् । प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी सहितको संयुक्त अनुगमन टोलीले हरेक घण्टा पसलमा अनुगमन गरिरहेका छन् ।

बिना अनुमति दमक नगरमा प्रवेश गरे सिधै क्वारेन्टाइनमा राखिने नगरपालिकाले निर्णय गरेको छ । दमकमा अहिले सम्म २० जनामा कोरोना संक्रमण देखिएको छ । भदौ ६ गतेसम्म दमकमा लकडाउन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.