सेयर गर्नुहोस्
दमक, साउन ३० नेपाल विद्युत प्राधिकरण दमकमा कार्यरत ५ जना कर्मचारीलाई काेराेनाे पाेजेटिभ देखिएकाे छ । पाेजेटिभ देखिएसँगै विद्युत् प्राधिकरणले सबै सेवा बन्द गरेको छ । शनिबार गरिएको परिक्षणका क्रममा दमकमा ६ जनामा काेराेना संक्रमण देखिएको थियोे । ती मध्ये ५ जना विद्युत प्राधिकरणका कर्मचारी हुन् ।