दमकमा एकै दिन ६ जना काेराेना पाेजेटिभ

सेयर गर्नुहोस्

दमक, साउन ३० दमक नगरपालिकामा ६ जना काेराेना पाेजेटिभ देखिएकाे छ । दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये १ जना भारतबाट अाएर हाेम क्वारेन्टाइनमा बसेका हुन । अरु ५ जना संक्रमित कर्मचारी रहेको र विवरण खुल्न बाकी रहेको दमक नगर क्वारेन्टाइन व्यवस्थापन समिति सचिव कुबेर भट्टराईले जानकारी दिए ।