सुटकेस भित्र शव !

सेयर गर्नुहोस्

काठमाडाैं, साउन २५

काठमाडाैंकाे टोखा नगरपालिका १० मा सुटकेशभित्र शव फेला परेकाे छ।

अन्दाजी ४५ वर्षीय ती पुरुषको टाउको भने २५० मिटर पर जेब्रा झोलामा फेला परेकाे महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले बताए।

प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published.