गाैरादह स्वाब कलेक्सन: १२ जनाकाे रिपाेर्ट अझै अाएन !

स्वाब
सेयर गर्नुहोस्

झापाको गौरादहबाट मंगलवार संकलन गरि परिक्षणका लागि पठाईएका ११५ जना मध्ये १०३ जनाकाे स्वाब परिक्षणको नतिजा नकारात्मक आएको छ । भने १२ जनाकाे नतिजा अझै अाएकाे छैन । गाैरादहबाट स्वाब परिक्षणका लागि गत श्रावण २० गते मंगलवार धरानस्थित बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएका १ सय १५ मध्ये १०३ जनाको रिपोर्ट नेगेटिभ आएको हाे । स्वास्थ्य शाखा सह संयोजक गोबिन्द श्रेष्ठका अनुसार जुरोपानि क्वारेन्टाईन बाट संकलन गरिएका २५ मध्ये १२ जनाको रिपोर्ट आउन बाँकि रहेको छ । गौरादह बजारमा व्यासायगर्ने ब्याबसायि , महारानिझोडा र जुरोपानिमा क्वारेन्टिनमा बसेकाहरु समेत गरेर जम्मा ११५ जनाकाे स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।

Leave a Reply

Your email address will not be published.