बल्ल मुख खोलिन झरनाले, साम्राज्ञी बिरुद्ध खनिइन,खोलिन यस्तो रहस्य

सेयर गर्नुहोस्

नायिका साम्राज्ञीले सामजिक सन्जालमा आफुलाई चित्त नबुझेको आफुले काम गर्दा दुख पाएको ब्यथा पोखिन । नायक भुवन केसीले प्रतिकृया दिहाले अदालतमा १० करोडको मुद्दा सम्म हाले साम्राज्ञी बिरुद्द तर साम्राज्ञीले भनेको अरु २ चलचित्रका निर्मता निर्देशक चुप थिए तर आज ए मेरो हजुर २ का निर्देशक झरना थापाले सहन नसकेर बोलेकी छिन । उनले साम्राज्ञीलाई भनिन ‘साम्राज्ञीमा परिपक्वताको कमी छ, सुधार गर्नुपर्छ’ ।

वास्तवमा,ए मेरो हजुर २ को छायांकनदेखि नै २ बिच राम्रो सम्बन्ध भएन तनाब तनाबमा छायांकन सके झरना भन्छिन छायांकनमा दुख नै हुन्छ भने जस्तो खान सुत्न मिल्दैन आफ्नो घरमा बसे जस्तो कहाँ हुन्छ र्,तेही माथि हामीले कहिले पनि साम्राज्ञीलाई अलग ब्यबाहार गरेनौ । उनि राम्रो मेहेनत गर्ने कलाकार हुन र भोलीको दिनम ठुलो कलाकार हुन सक्छिन तर उनमा परिपक्वताको कमी छ ।