कर्मचारीलाई काेराेना संक्रमण देखिएपछि माङसेबुङ गाउँपालिका बन्द

सेयर गर्नुहोस्

इलाम

बैशाख २५ , कर्मचारीलाई काेराेना संक्रमण देखिएपछि माङसेबुङ गाउँपालिकाकाे सेवा बन्द गरिएको छ । कार्यालयका कर्मचारीमा काेराेना संक्रमण देखिएपछि ३१ गतेसम्म सेवा बन्द गरिएको हाे । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले कर्मचारीको पिसिअार परिक्षण गरिने बताए । गाउँपालिका र वडा कार्यालयका सबै सेवा बन्द हुने भएका छन् ।