दमकमा २०९ मध्य १९५ जनाको कोरोना परिक्षण नेगेटिभ

सेयर गर्नुहोस्

दमक । झापाको दमकमा यस अघि पीसिआर गरिएका २०९ मध्य १९५ जनाको कोरोना परिक्षण 

रिपोर्ट आएको छ । पछिल्लो एक साता यता स्वाब परिक्षण गरिएका उनीहरुको रिपोर्ट आज नेगेटिभ आएको हो । २०९ जनाको सो समुहमा बिध्युत प्राधिकरण , जीवन बिकास, टेलिकम , मालपोत कार्यलयका र क्वारेन्टाइनमा बस्दै आएका छन ।