दमकमा लकडाउन कडा, मोटरसाइकलमा एक जना मात्रै,बैँक ३ दिन खुल्ने (सुचना सहित)

सेयर गर्नुहोस्
  • 2.3K
    Shares

झापा, साउन २९
दमक नगरपालिकाले आशिंक लकडाउन गर्ने निर्णय गरेको छ । पसल अब बिहान ८ देखि ४ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ । यस्तै मोटरसाइकलमा एक जना मात्रै चढ्न दिने, बजार, हाट, मेला सबै बन्द गर्न भनेको छ । ठेला फुटपाथ बन्द गर्ने, तरकारी पसलमा पनि पालैपालो मात्रै खोल्न दिने निर्णय गरेको छ । बैँक तथा बित्तीय संस्था समेत हप्ताको ३ दिन मात्रै सन्चालन हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published.